११ प्रतिशत बजेटले गुणस्तर असंभव मन्त्रीको गुनासो
काठमाण्डौ भाद्र ६ गते सुनकोशी समचार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षामा पर्याप्त लगानी हुन नसकेको स्वीकार गर्दै हाल करिब ११ प्रतिशत मात्र बजेट शैक्षिक गुणस्तर असंभव रहेको बताएका छन । अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षामा विनियोजन हुनुपर्ने भए पनि नेपालमा हाल करिब ११ प्रतिशत मात्र बजेट छुट्याइएको















