• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३८

चम्पादेवीको घोराखोरीमा इलाका प्रशासनको सेवा 

ओखलढुंगा १० भाद्र २०८२ 
सुनकोशी अनलाइन 


लामो समयको प्रयास पछि ओखलढुंगाको चम्पादेवी गाउपालिकाको घोराखोरीमा इलाका प्रशासन कार्यालयको खोल्ने निर्णय गरेको छ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउपालिकाको घोराखोरी लगायत  देशभरिमा २३ वटा इलाका प्रशासन थप्ने निर्णय गरेको छ ।

यस अगाडी २०७३ साल देखि खिजीदेम्वा गाउपालिकाको खिजीफलाटेमा जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले दिने सेवा सञ्चालन गरेको थियो ।

ओखलढुंगामा घोराखोरी र खिजीफलाटेसगै दुई स्थानबाट पश्चिम क्षेत्रका नागरिकले सेवा प्राप्त गर्ने भएका छन । सरकारको यो निर्णयसगै आमसेवाग्राहीले जनप्रतिनिधिहरु संघिय माननिय रामहरी खतिवडा, प्रदेश माननिय बाबुराम गौतमको खुलेर प्रशंसा गरेका छन ।

सरकारले निर्णय कार्यन्वयन तदारुकता देखाउने कुरामा भने सरोकारवालाले शंका व्यक्त गरेका छन । 

प्रतिकृया दिनुहोस

ढिलो भयो प्रदेश राजधानी तोक्ने काम

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी

निर्वाचन पछि गगन थापा प्रधानमन्त्री

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन