खतिवडाको बलमा ओखलढुंगा रुम्जाटार सडकलाई ६ करोड
ओखलढुंगा, ९ भाद्र २०८२
सुनकोशी अनलाइन
संघिय माननिय रामहरी खतिवडाको पहलमा संघिय सरकारले ओखलढुंगा रुम्जाटार सडकका लागि ६ करोड रकम विनियोजन गरेको छ ।
सिद्धिचरण नगरपालिका वडा नं. ११, ३, ४ र ५ जिउँदो शहिद लोक बहादुर गुरुङ ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार देखि ओखलढुंगा सदरमुकाम मिलन चोक सम्म सडक स्तरोन्तीका लागि ३ करोड र ओखलढुंगा रुम्जाटार सडक स्तरोन्ती तथा मर्मत सिद्धिचरण नपा ३ करोड गरी ६ करोड रकम विनियोजन गरेको हो ।
८ किलोमिटर ओखलढुंगा रुम्जाटार सडक एडिविले कही बर्ष अगाडी मात्र करोडौ रकम खर्च गरेर बनाएको पीच १ बर्ष मात्र नभए पछि त्यसलाई टाल्न सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा मार्फत रकम विनियोजन गरिएको हो ।
त्यसैगरी कोशी प्रदेशको बहुबर्षिय योजनामा समावेश भई ठुलो लगानीमा बनिरहेको मिलानचोक रुम्जाटार सडक पनि अब संघिय शहरी विकास तथा भवन निर्माण आयोजनाले निर्माण गर्ने भएको हो ।
संघिय माननिय खतिवडाको पहलमा शहरी विकास मन्त्री प्रकाशमान सिँहले रुम्जाटारका लागि विनियोजन गरी बजेट समावेश गरेको भएता पनि माननिय रोसन कार्कीले भने आफुले गरेका कामको प्रचार गरेको भन्दै चुनौति दिदै आएकी छन ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक
कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले
स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका
नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक


प्रतिकृया दिनुहोस