• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४८

स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक पुस्तिका राखिएको छ । नेता दाहाल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मओबादी नेता पेशल खतिवडा, जिल्ला इन्चार्ज बाबुराम गौतम, लगायतका नेता तथा कार्यकर्ताले फोटोमा माल्यपर्ण गरेका छन । गहिरो शोकको यस घडिमा सबै पाटीलाई धर्यधारण गरि मंसिर १० मा हुने निर्वाचन केन्द्रिकृत भएर लाग्न नेता तथा कार्यकर्तालाई आह्वन गर्दै दाहालको संझनामा पार्टीको झण्डा झुकाउने,  १३ औं दिन आम सर्वसाधारणलाई शोक व्यक्त गर्न पाटी कार्यालयमा शोक पुस्तिका राख्ने बताइएको छ । 
यसैवीच बाम गठबन्दन जिल्ला समन्वय समिति ओखलढुंगाले प्रचण्ड पुत्र स्व.प्रकाश दाहालको निधन दुखत भएको बन्दै शोक बक्तव्य प्रकासित गरेको छ । नेकपा एमाले अध्यक्ष मोहनकुमार श्रेष्ठ र माओबादी केन्द्रका जिल्ला इन्चार्ज बाबुराम गौतमले हस्ताक्षर गर्नु भएको शोक वक्तव्यमा नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो एवं बामगठबन्दनका नेता साकार दाहाल (प्रकाश) को अकल्पनीय निधनले देश शोक मग्न भएको उल्लेख गरिएको छ । मंसिर ४ गते जारी गरेको उक्त विज्ञप्तीमा शोकलाई शक्तिमा बदाल्दै मंसिर १० मा हुने प्रदेश सभा र केन्द्रिय संसदको निर्वाचनमा खटिएका सबै कमरेडहरुलाई अनवरत रुपमा क्रियाशिल रहन निर्देशन दिएको छ । विज्ञप्तीमा शोक मग्न दाहाल परिवार प्रति समवेदन व्यक्त गर्दै नेता प्रकाशप्रति श्रदाञ्जली व्यक्त गरेको नेकपा माओबादी केन्द्रका नेता पेशल खतिवडाले बताउनु भयो । 

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले

मतदाता शिक्षा प्रभाबकारी नहुँदा ओखलढुगांका मतपत्र बदर हुने संभावना बढि ।

दानुरी शेर्पा, ओखलढुंगा, मंसिर १० गतेको चुनाब आउने मिति नजिकिँदै जाँदा ओखलढुगांका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने बारेमा अलमलमा परेका छन् । चुनाब