• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:४१

सुनकोशीमा लौगिक हिन्सा न्यूनिकरणका लागि समन्वय बैठक

ओखलढुङ्गा

१५ भाद्र २०८२

सुनकोशी अनलाइन 

सीएमसी परियोजना र गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति उपाप्रमुख तारादेवी कार्कीको आतिथ्यतामा लौगिक हिसा न्यूनिकरणका लागि बजेट तथा कार्यक्रम निर्माण गर्ने विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ।

बैठकको समापन गर्दै उपाप्रमुख कार्कीले हिंसा पिडित नागरिकहरूको जीवन रक्षा गर्न र समाजबाट बचाउन वडाले  नै जिम्मेवारी लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा परियोजनाका काम र संघ, प्रदेश र स्थानीय तहका निति, बजेट र कार्यक्रमको अवस्थका विषयमा परियोजना संयोजक रेखा श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो।

सुनकोशी गाउपालिकाका वडा अध्यक्ष एवं गाउपालिकाको विभिन्न शाखाका प्रमुखको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले

स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक