साघुँटार ओखलढुंगा कुइभिर १५ करोड
५ गते भाद्र २०८२
सुनकोशी अनलाइन
सघिय सरकारले आर्थिक बर्ष २०८२०८३ मा साघुँटार ओखलढुंगा कुइभीर सडकका लागि १५ करोड रकम विनियोजन गरेको छ । बर्षाैदेखि अलपत्र रहेको यस सडकमा साँघुटार घोराखोरी खण्ड पिच भएको भनिएता पनि कामको उल्लेखित प्रगति नभएको भन्दै नागरिकले गुनासो गर्दै आएका छन ।
भौतिक पुर्वधार तथा यातयात मन्त्रालयको कार्यक्रममा बजेट विनियोजन गरेको सरकारले उक्त रकम कुन खण्डमा के काम भन्ने स्पष्ट खुलाइएको छैन । ओखलढुंगा जिल्लाको पुर्व पश्चिम भुगोल जोड्ने अधिक महत्वको सडक निर्माण २०६५ साल देखि शुरु भएको भएता पनि यसको कामको प्रगती उल्लेख्य नहुदाँ खासगरी सदरमुकाम पश्चिमका नागरिकले आवतजावतमा भोग्दै आएका छन ।
हर्कपुर सडक डिभिजन कार्यालय घुर्मी ओखलढुंगाको ३३७०११४४ बजेट उप शिर्षकमा उल्लेखित रकमले बर्षौ देखि अलपत्र सडकमा कति कसारी काम हुने हो भन्ने आमनागरिकको गुनासा यथावत रहेको छ ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक
कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले
स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका
नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक


प्रतिकृया दिनुहोस