जलवायू परिर्वतन सहयोग कार्यक्रमका लागि १९ करोड ५८ लाख
१ भाद्र २०८२
सुनकोशी अनलाइन
वन तथा वातवरण मन्त्रालयले आर्थिक बर्ष २०८२ ०८३ का लागि नेपाल जलवायू परिर्वतन सहयोग कार्यक्रमका लागि १९ करोड ५८ लाख विनियोजन गरेको छ ।
स्थानिय जलवायू अनुकुलन सहयाता कार्यक्रम सञ्चालन गर्न लुम्विनी प्रदेशको दाङ, कपिलबस्तु र प्युठान जिल्लाका लागि १८ लाख, सबै प्रदेशका सबै जिल्लाका लागि पेरिस संझौक्ताको परिष्कृत पारदर्शिता पे्रmमवर्कका आवश्यकता पुरा गर्न राष्ट्रिय क्षमता निर्माण कार्य गर्न ११ करोड ९२ लाख र बाँके र कैलाली जिल्लाका लागि संरक्षित क्षेत्र र जैविक मार्ग संरक्षणका लागि एकीकृत भू परिधि व्यवस्थापनका लागि ७ करोड ५७ लाख रकम विनियोजन गरेको छ ।
उक्त कार्यक्रम अन्र्तगत कुन कुन जिल्लाका कुन कामका लागि खर्च हुने भन्ने विषय एक्किन हुने गरी तोकिएको छैन । मन्त्रालयले बजेट शिर्षक नं. ३२९०००११ मा प्रविष्ट गरिएको छ ।
ढिलो भयो प्रदेश राजधानी तोक्ने काम
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी
निर्वाचन पछि गगन थापा प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन


प्रतिकृया दिनुहोस