• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३९

विद्यालय समायोजनका लागि ३४ करोड 

काठमाण्डौ, ९ भाद्र २०८२ 
सुनकोशी अनलाइन 


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समयोजन र दरवन्दी मिलान भएका शिक्षक कर्मचारी व्यवस्थापनका लागि ३४ करोड रकम विनियोजन गरेको छ ।

यसरी छुट्याइएको ३२ करोड रकम शिक्षक तलव भत्ताको रकम दरबन्दी मिलान प्रयोजनका पछि बाँडफाँड हुने गरी स्थानिय तहमा हस्तान्तरण हुने र २ करोड रकम विद्यालय समायिोजन एकिकरण भएका विद्यालयका विद्यालय सहयोगीको व्यवस्थापनका लागि अनुदान दिने भनिएको छ ।

देशभरीमा  १५ हजार भन्दा बढि सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी रहेको तथ्याङमा उल्लेख छ । विद्यार्थी नभएका ठाउमा स्थानिय तहले जताभावी विद्यालय खोलेका, १ जना विद्यार्थी भएका ठाउँमा ५ जना शिक्षक थन्किएका र निति नियमले तोकेको शिक्षक विद्यार्थी अनुपात नमिलेकाले मिलाउने पर्ने भएकाले सरकारले कडाइका साथ विद्यालय समयोजन र एकिकरण गर्न जोड दिएको शिक्षा तथा मानव विकास श्रोत केन्द्र श्रोतले जनाएको छ ।

सरकारले लगानी गरेको सामुदायिक विद्यालयमा विधार्थी अभाव भएको भन्दै चालु आर्थिक बर्ष २०८१०८२ विद्यालय र स्थानिय तहलाई प्रोत्साहन गरी तोकिएको भन्दा अत्यन्त कम विद्यार्थी भएका विद्यालयहरुका शिक्षक दरबन्दी मिलान र समयोजन भएपछिका शिक्षक र कर्मचारीको व्यवस्थापनका लागि जोड दिएको छ । 

प्रतिकृया दिनुहोस

ढिलो भयो प्रदेश राजधानी तोक्ने काम

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी

निर्वाचन पछि गगन थापा प्रधानमन्त्री

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन