शैक्षिक सुधारका लागि २७ अरब २३ करोड ७ लाख
३० साउन २०८२
सुनकोशी अनलाइन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलालयले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका लागि २७ अरब २३ करोड ७ लाख रकम विनियोजन गरेको छ ।
आर्थिक बर्ष २०८१/०८२ का लागि स्वीकृत भएको विद्यालय पुनः नक्साङकन एवम् शिक्षक दरबन्दी पुर्नरवलोकन गरी विद्यालय गाम्ने र गाभिएका विद्यालयहरुलाई प्रोत्साहन अनुदान कार्यका लागि ४ अरब ४९ करोड ७ लाख गुरुयोजना बमोजिम तराई मधेशमा १५ सय पहाडमा ७ सय र हिमालमा ३ सय भन्दा बढि विद्यार्थी भएका विद्यालयहरुका लागि भौतिक पुर्वधार निर्माण निर्माणका लागि पुँजीगत अनुदान २२ अरव ४६ करोड ९ लाख विद्यालय नक्शंकन, पुर्नसंरचना एकिकरण सम्बन्धी वृहत सर्वेक्षण एवं माफदण्ड विकास तथा छात्रवृति, दिवाखाजा, पाठ्पुस्तक वितरण प्रणाली लगायत विविध विषयमा अध्ययन अनुसंधान प्रतिवेदन विकास, छपाई र सरोकारवाल वीच अभिमुखिकरण कार्यका लागि २ करोड ७० लाख रकम विनियोजन गरेको हो ।
बजेट शिर्षक नं. ३५०००१०९ मा प्रविष्ट गरिएको उक्त रकम प्रोत्साहन अनुदान स्थानिय तह मार्फत विद्यालयलाई दिने, पुँजीगत अनुदान विद्यालयलाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।
ढिलो भयो प्रदेश राजधानी तोक्ने काम
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी
निर्वाचन पछि गगन थापा प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन


प्रतिकृया दिनुहोस