• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३६

विश्वकपका लागि छनोट भएका ३० राष्ट्र

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २९ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्।

अहलेसम्म पाँच पटकको विजेता ब्राजिल, विश्व च्याम्पियन जर्मनी लगायतका राष्ट्र छनोट भइसकेका छन्। यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्।

अब अन्तरमहादेशीय प्लेअफबाट २ राष्ट्रको टुङ्गो लाग्न बाँकी छ।

यी हुन् अहिलेसम्म छनोट भएका राष्ट्र

युरोप स् रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन, डेनमार्क

एसिया स् इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया

दक्षिण अमेरिका स् ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया

उत्तर अमेरिका स् मेक्सिको, कोस्टारिका, पनामा

अफ्रिका स् नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया

प्रतिकृया दिनुहोस

एसीसी यू(१९ एसिया कप स् नेपालको लक्ष्य सेमिफाइनल

काठमाडौं स् एसीसी यू(१९ युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोली ९मंगलबार० आयोजक मलेसियासँग खेल्दैछ। यसअघि एक खेलमा जित र एक खेलमा