• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४५

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७

इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ। भूकम्प ७।३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले घाइतेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन्। राससरसिन्ह्वा
प्रतिकृया दिनुहोस

संकटमा मलेसियामा जुटँे नेपाली

सुनकोशी गाउँ पालिका वडा नं। (६ पारा घर भै बिगत ३ महिना देखि टिचिङ्ग हस्पिटलको सर्जिकल वाड बेड नं २३ उपचार गराइ आर्थिक खर्चको अभावमा छट्पटी रहनु भएकि

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस

एजेन्सी ,विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूला अनलाइन कारोबार गर्ने

संघीय शासन : नाइजेरियाबाट सिक्नुपर्छ नेपालले

अहिले मुलुकमा हुन गइरहेको संघीय निर्वाचन हाम्रा लागि पहिलो प्रयोग हो। यसको सफलता र सकारात्मक प्रभाव पर्न सके देशले काँचुली फेर्न सक्छ। संघीयतामा