संकटमा मलेसियामा जुटँे नेपाली
सुनकोशी गाउँ पालिका वडा नं। (६ पारा घर भै बिगत ३ महिना देखि टिचिङ्ग हस्पिटलको सर्जिकल वाड बेड नं २३ उपचार गराइ आर्थिक खर्चको अभावमा छट्पटी रहनु भएकि मुना थापामगरलाइ घर बासी तथा प्रवासी सम्पुर्ण ओखलढुङ्गगेलीहरुको साझा संस्था ओखलढुंगा एकता सेवा समाजले सहयोगि हात अगाडि बढाउदै सहयोग सम्पन्न गरेको छ ।
लगातार एक पछि अर्को गर्दै सहयोगी हतहरुलाइ अगाडि बढाउने क्रममा प्रबासमा रहेर ओखलढुंगा एकता सेवा समाज मलेसियाको नेतृत्वमा सोही संस्थाका सदस्यहरुबाट रकम संकलन गरि संस्थाका संस्थापक श्री ढाकाहरी अधिकारी, मुलसमिती अध्यक्ष श्री सुजन घिमिरे , संस्थाकै सक्रिय सदस्य श्री अर्जुन घिसिङ्ग र नेपाल मगर संघका अध्यक्ष श्री रोसन पुलामी मगर लगाएत ले बिरामिको हातमा रु४६०६४ रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको थियो । यश अभियानमा भुमिका निर्भाहा गर्नु हुने सम्पुर्ण लाई हार्दिक आभार व्यक्त गर्दछौ आगामी दिनमा पनि हामीले सकेसम्म असाहे असक्तको साथमै रहिरहने छौं । जम्मा सहयोग राषि रु ४६ हजार ६४ रुपैया पिडित मुना थापा मगरलाइ मिति २०७४ कात्तिक २७ गते अर्थात सन द्दण्ज्ञठ रज्ञज्ञरज्ञघ तारीख सोमबारका दिन हस्तान्तरण गरिएको छ ।
भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७
इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। भूकम्पमा परी इराकका पनि
विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस
एजेन्सी ,विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूला अनलाइन कारोबार गर्ने
संघीय शासन : नाइजेरियाबाट सिक्नुपर्छ नेपालले
अहिले मुलुकमा हुन गइरहेको संघीय निर्वाचन हाम्रा लागि पहिलो प्रयोग हो। यसको सफलता र सकारात्मक प्रभाव पर्न सके देशले काँचुली फेर्न सक्छ। संघीयतामा


प्रतिकृया दिनुहोस