नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट
नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट जस्ताको तस्तै विचार पृष्टका लागि प्रकाशित
मैले बारम्बार बारम्बार भन्ने गरेको छु कि म प्रतिपक्ष लाई कहिले केही भन्दिन किन भने हामी आफ्नो आफ्नो योजना लिएर जनता सामु आएको छौ तर आज म मौन हुदा पनि मेरो बारेमा प्रतिपक्ष ले जुन प्रकार को आरोप प्रत्यारोप म माथी लगायो तेस्को प्रतिकार गर्ने क्रम मा आज मैले कुन्तादेबी स्थित मा केहि बोल्नै पर्ने भयो ,जनता सामु कम्सेकम म माथी लगाएको आरोप लाई मैले बर्णन गर्नु नै पर्ने भयो तेसैकारण्ले गर्दा म तपाई जन्ता सामु केहि भन्न चाहनछु। आज मैले जे देखेको थियो जे सुनेको थियो तेस्को प्रतिकार गर्दै जन्ता सामु हल्का चर्चा बिचर्चा गरे तर तेस्को अर्थ को अनर्थ नलागाइ दिनु होला किन कि म जे बोल्छु त्यो म पूरा गर्छु यो प्रतिबदता मैले जन्ता सामु धेरै पट्क गरिसके मेरो सपना छ कि ओखलढुंगा जिल्ला लाई समृद्ध कि बाटो तिर लाने तर तपाईं जन्ताको सयोग बिना यो अधुरो हुने छ।तेसैले म सम्पुर्ण ओखल्ढुङ्गा को बासी लाई यो निबेदन गर्न चाहनछु कि यो आउने निर्वाचन मा परदेश न। १ क को उम्मेदवार म अ्म्बिर बाबू गुरुङ्ग,प्रतिनिधि सभा को उम्मेदवार यज्ञ राज सुनुवार अनि प्रदेश न। ख का उम्मेदवार मोहोन खड्का लाई अत्याधिक बहुमत ले बिजय गराउन हार्दिक अनुरोध गर्दछु।
माओबादी नेता बाबुराम गौतम्को यो पत्र जस्ताको तस्तै विचार पृष्ठका लागि
कृपया यो पत्र सेयर गर्दिनु होला ताकी क। बिप्लप सम्म पुगोस प्रिय बिप्लप, तिन करोड नेपालीका धन्यबाद का पात्र उज्यालोका नायक जनार्दन शर्मा माथी बम
चितवन ३ का मतदाताको स्मरणका लागि
क० एउटा उम्मेदवारको पृष्ठभुमि हिन्सा र विध्वंससङ्ग सम्बन्धित छ, अर्कोको निर्माण र विकाससङ्ग। ख० एउटा उम्मेदवार कमाउछन र राज्यलाई कर तिर्छन र
उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान
चुनावका शिलसिलामा उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान ।।। विचार पेजका लागि नेपाली काग्रेस सिन्धुपाल्चोक पेजबाट लिइएका अेचम्म


प्रतिकृया दिनुहोस