चितवन ३ का मतदाताको स्मरणका लागि
क० एउटा उम्मेदवारको पृष्ठभुमि हिन्सा र विध्वंससङ्ग सम्बन्धित छ, अर्कोको निर्माण र विकाससङ्ग।
ख० एउटा उम्मेदवार कमाउछन र राज्यलाई कर तिर्छन र अर्का उम्मेदवार अर्काको कमाइमा अंश खोज्छन र जनताले तिरेको करमा रमाउछन, आफ्नो जिन्दगी चलाउदछन।
ग० एउटाले विनासमा आफ्नो बहादुरी देख्छ र अर्कोले विकास निर्माणका कामका आधारमा आफ्नो प्रतिस्ठा बढ्ने ठान्छ।
घ० एउटा उम्मेदवार आफ्नो निजी महत्वाकांक्षा पूरा गर्न देशलाई दाउमा राख्न अग्रसर हुन्छन, अर्कोले आफैलाइ दाउमा राखेर विकास निर्माणको काममा समर्पित गर्दै आएका छन।
ङ ० एउटा उम्मेदवारलाई मान्छेको गर्धन देखेपछि हात चिलाउछ, अर्को उम्मेदवारलाई भत्केको पुल देखेपछी आँखा रसाउछ।
च० एउटा उम्मेदवार जाति , भासा, धर्म , क्षेत्र र नश्लका आधारमा देश विभाजन को दुस्वप्न देख्छन् , अर्को उम्मेदवार नेपाली मौलिक रस्ट्रीयता र सबल रास्ट्रीय एकताको निम्ति जीवन अर्पण गर्न चाहन्छन।
छ० एउटा उम्मेदवार शान्ति ,अहिन्सा, प्रजातन्त्र , स्थिरता र विकासको पहरेदार भुमिकामा छन , अर्को उम्मेदवार क्रान्ति , हिंसा , अराजकता , विध्वंस , विनाश र अधिनायकवाद को वकालत गर्दैछन् ।
ज० एउटा उम्मेदवार राजनीतिलाई अपराधीकरण र अपराध लाई राजनीतिकरण गर्न उद्दत छन, अर्का उम्मेदवार अपराधिहरुको हातबाट देश जोगाउन हरदम कृयाशील छन।
यति तथ्य स्पष्ट भैसकेपछी पनि कसलाई मतदान गर्नुपर्छ भन्नेमा चितवनका जनता दुबिधा मा रहनु पर्ला र
परशुराम काफ्ले दाइले देव प्रसाद त्रिपाठीलाई उधृत गरेको विचार कुनकोशी अनलाइको विचार पृष्ठमा साभार ः
माओबादी नेता बाबुराम गौतम्को यो पत्र जस्ताको तस्तै विचार पृष्ठका लागि
कृपया यो पत्र सेयर गर्दिनु होला ताकी क। बिप्लप सम्म पुगोस प्रिय बिप्लप, तिन करोड नेपालीका धन्यबाद का पात्र उज्यालोका नायक जनार्दन शर्मा माथी बम
नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट
नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट जस्ताको तस्तै विचार पृष्टका लागि प्रकाशित मैले बारम्बार बारम्बार भन्ने गरेको छु
उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान
चुनावका शिलसिलामा उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान ।।। विचार पेजका लागि नेपाली काग्रेस सिन्धुपाल्चोक पेजबाट लिइएका अेचम्म


प्रतिकृया दिनुहोस