माओबादी नेता बाबुराम गौतम्को यो पत्र जस्ताको तस्तै विचार पृष्ठका लागि
कृपया यो पत्र सेयर गर्दिनु होला
ताकी क। बिप्लप सम्म पुगोस
प्रिय बिप्लप,
तिन करोड नेपालीका धन्यबाद का पात्र उज्यालोका नायक जनार्दन शर्मा माथी बम प्रहार गर्दै गर्दा तिम्रो क्रान्तिकारी कर्म छर्लङ्ग भयो ।बम प्रहार तिनी हरु माथी गर तिन का महल माथी गर जस्ले बर्षौ देखी नेपाली जनतालाइ ढाटेर ठगेर राज्य सम्यन्त्र कब्जा गरेर बसेका थिए ।अध्यारो बेचिरहेका थिए ।महङ्गि थोपरिरहेका थिए देश डुबाउदै थिए आफु मोटाउदै थिए ।फेरी तिनै अनुहार जनता सग भोट माग्दै गर्दा तिमी चुप छौ तिम्रा बम त्याहा बज्रीदैनन त्याहा निष्क्रिय छन तिम्रा बम हरु।त्यहाँ सेलाउछ तिम्रो क्रान्तिकारिता ।
चितवन ३ का मतदाताको स्मरणका लागि
क० एउटा उम्मेदवारको पृष्ठभुमि हिन्सा र विध्वंससङ्ग सम्बन्धित छ, अर्कोको निर्माण र विकाससङ्ग। ख० एउटा उम्मेदवार कमाउछन र राज्यलाई कर तिर्छन र
नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट
नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट जस्ताको तस्तै विचार पृष्टका लागि प्रकाशित मैले बारम्बार बारम्बार भन्ने गरेको छु
उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान
चुनावका शिलसिलामा उमेरद्धारुबाट हुने झुट्टा आश्वासन देखि सावधान ।।। विचार पेजका लागि नेपाली काग्रेस सिन्धुपाल्चोक पेजबाट लिइएका अेचम्म


प्रतिकृया दिनुहोस