• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३७

 चम्पादेवी गाउपालिकामा राष्ट्रिय परिचय पत्र शिविर 

 

ओखलढुंगा २३ श्रावण २०८२,

सुनकोशी अनलाइन 

चम्पादेवी गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको सहयोगमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संञ्चालन गरि रहेको छ ।

गाउँपालकिाको १० वटै वडा सञ्चालन गरिने शिविरमा  नम्बर १ मा २ सय ४  वडा नम्बर ९७ जनाले नयाँ विवरण समावेश गरेका छन । त्यसै गरी यस अगाडी विवरण भरेका १ मा १ सय ९७ र २ मा १ सय २७ जनाले पुरानो विवरण चेक गरी परिचय पत्र एक्कीन गरेको बताइएको छ ।

चम्पादेवी गाउँपालिकाका १० वटा वडामा सञ्चालन गरिने शिविरले जेष्ठ नागरिक, अशक्त र अपाङ लगायतलाई सेवा प्राप्त गर्न सहज भएको बताइएको छ । शिविर निरन्तर रुपमा सबै वडामा सञ्चालन हुने गाउपालिका अध्यक्ष नवराज केसीले बताउनु भएको छ । 


सरकारले सार्वजनिक र सरकारी सेवा प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै राष्टिय परिचय पत्रका कारण जेष्ठ नागरिक, अशक्त र अपाङ  नागरिकले सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको थियो । 

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी