• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • १०:५६

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश जारी

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश जारी गरेको छ । यस अघि २ पटक बस्न नसकेको ईजलास मंगलबार बसेको थियो ।

मुद्धामा बहस गर्दै बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, चन्द्रकान्त ज्ञवाली, तीर्थ राज बसौला र अधिवक्ताहरु ललित बस्नेत, हरीश्चन्द्र तिमिल्सिना र ज्योती बानियाँले ऐन संशोधन संविधान विपरीत भएको तर्क गरेका थिए । बहस पछि इजलासले मुद्धालाई अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण पेश गर्न आदेश दिएको हो ।

संविधानले प्रदान गरेको अधिकार विपरीत संसद् र सरकारले कानुन निर्माण गर्न सक्ने भएकाले त्यसलाई हेर्न सर्वोच्च अदालतमा संबैधानिक इजलास गठन गरिएको हो ।

शिक्षा ऐनको संशोधन सार्वजनिक शिक्षा ध्यवस्त पार्ने प्रपञ्च भएको भन्दै चौतर्फि विरोध भएको थियो ।

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी